मंगलबार, असार १० २०८२

मंगलबार, असार १० २०८२

कालोबजारीमा मन्त्रि नै संलग्न, कसले गर्ने कारवाही ?

कालोबजारीमा मन्त्रि नै संलग्न, कसले गर्ने कारवाही ?

असोज १८ काठमाडौं: उद्योग राज्यमन्त्री मोतिलाल दुगडको कम्पनिबाट नै कालोबजारी हुने गरेको पाइएको छ।

दुगड स्पाइस एण्ड फुडस प्रालिले आयोडिनयुक्त नुन सरकारले तोकेभन्दा बढी मुल्यमा बिक्रि गर्दै आएको पाइएको हो।

आयोडिनयुक्त नुन साल्ट ट्रेडिङ कर्पोरेशनले मात्र बिक्रि गर्न पाउने र अरु कसैले पनि बिक्रिवितरण गर्न नपाउने कानुन भए पनि सोहि कानुन बनाउने र पालाना भए नभएको नियमन गर्ने जिम्मेवार ठाउँमा रहेका मन्त्रि दुगडको कम्पनिले कानुनको ठाडो उल्लङ्घन गरेको हो।

साल्ट ट्रेडिङ कर्पोरेशनले रु २० मा बिक्रिवितरण गर्ने नुनलाई प्याकेजिङ्मात्र गरि महँगोमा बेच्ने गरेको हो।

कालोबजारी गर्ने उद्योगलाइ कारबाही गर्न भन्दै राष्ट्रिय उपभोक्ता मञ्चले प्रधानमन्त्री कार्यालयलाई पत्राचार पनि गरेको छ।

dugad 2.jpg

dugad.jpg

kkkk.jpg

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend