मंगलबार, असार १० २०८२

मंगलबार, असार १० २०८२

डा. गोविन्द केसीको समर्थनमा विश्वप्रकाश शर्माको २२ मिनेट अनसन

डा. गोविन्द केसीको समर्थनमा विश्वप्रकाश शर्माको २२ मिनेट अनसन

असोज १९ काठमाडौं – त्रिवि शिक्षण अस्पतालमा सत्त्याग्रहमा रहेका डा. गोविन्द केसीको समर्थनमा नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा, वरिष्ठ कलाकार निर शाह लगायतले अस्पताल प्राङ्गणमा अनसन बसेका छन्।

डा. केसीको अनसनको आज २२ औँ दिन २२ मिनेट अनसन बसेर उनीहरुले केसीका माग पुरा गरि जीवन रक्षा गर्न सरकारलाई दवाव दिएका हुन्।

bishwo.PNG

उता १९ औं अनसनमा रहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिंदै गएको छ। सास फेर्न गार्हो भएपछी केसीलाइ अक्सिजन सपोर्टमा राखिएको बताइएको छ।

डाक्टर केसीको माग सम्बोधन गरी उनको जीवन रक्षाका लागि काठमाडौंलगायत देशका विभिन्न ठाउँमा दिनहुँ प्रदर्शन भइरहेका छन् ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend