
असोज २० काठमाडौं- कोरोना संक्रमित कांग्रेस सांसद गगन थापाका आमा, बुबा र काकालाई पनि संक्रमण देखिएको छ।
उनका बुबा महेन्द्रकुमार थापा, आमा रामेश्वरी थापा र काका शैलेन्द्रकुमार थापामा संक्रमण देखिएको हो।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend