शुक्रबार, जेष्ठ ३० २०८२

शुक्रबार, जेष्ठ ३० २०८२

संघियता आवश्यक छैन भन्ने प्रमाणित भयो: थापा

संघियता आवश्यक छैन भन्ने प्रमाणित भयो: थापा

असोज २० काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले केन्द्र र स्थानीयतह कायमगरी प्रदेश तह खारेज गर्नुपर्ने बताएका छन्। सामाजिक संजाल ट्वीटरमा लेख्दै थापाले यस्तो बताएका हुन्।

थापाले बिगत ५ बर्षको अनुभवले नेपालमा संघीयता आबश्यक नभएको पनि उल्लेख गरेका छन्। उनले लेखेका छन्, ‘संघियताको ५बर्षे अनुभवले समेत संघियता आबश्यक छैन भन्ने प्रमाणित भएको छ।केन्द्र र स्थानीयतह कायमगरी प्रदेश तह खारेज गरौँ। ‘

प्रदेश ५ को संसद बैठकमा प्रमूख प्रतिपक्षी दलका सांसदले प्रदेशसभाभित्र टेबुल र कुर्सी तोडफोड गर्नु अमर्यादित भएको पनि उनले बताएका छन्।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend