मंगलबार, असार १० २०८२

मंगलबार, असार १० २०८२

थपिए अहिलेसम्मकै धेरै कोरोना संक्रमित

थपिए अहिलेसम्मकै धेरै कोरोना संक्रमित

असोज २१ काठमाडौं – थप ३४३९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १४,२०९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९४,२५३ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ११२६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ६८,६६८ पुगेको छ।

आज थपिएकामध्ये १६८४ जना काठमाडौं उपत्यकाका रहेका छन्।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend