सोमबार, असार ९ २०८२

सोमबार, असार ९ २०८२

आज पनि घट्यो सुनको मूल्य !

आज पनि घट्यो सुनको मूल्य !

असोज २२ काठमाडौं – सुनको भाउ आजपनि घटेको छ। बिहिबार सुन तोलामा २ सयले घटेको हो।

आज सुनको भाउ तोलाको ९३ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सुन हिजो तोलाको ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

ताजा अपडेट