मंगलबार, असार १० २०८२

मंगलबार, असार १० २०८२

कोरोनामुक्त भए प्रधानमन्त्रीका सल्लाहाकार रिमाल, भट्टराई र थापा

कोरोनामुक्त भए प्रधानमन्त्रीका सल्लाहाकार रिमाल, भट्टराई र थापा

असोज २३ काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई र प्रेस सल्लाहकार सूर्य थापा कोरोना सङ्क्रमण मुक्त भएका छन्।

प्रेस सल्लाहकार सुर्य थापाले सामाजिक संजालमा आफुँहरु कोरोनामुक्त भएको जानकारी दिएका हुन्।

सल्लाहकार थापाका अनुसार परिवारका सदस्यको कन्ट्याक्ट ट्रेसिङ परीक्षणको रिपोर्ट पनि नेगेटिभ आएको छ ।

उनीहरु सबैलाई गत असोज १७ गते संक्रमण भएको थियो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend