बुधबार, असार ४ २०८२

बुधबार, असार ४ २०८२

आईपीएलमा आज राजस्थान र दिल्ली भिड्दै, के छ सन्दीपको सम्भावना ?

आईपीएलमा आज राजस्थान र दिल्ली भिड्दै, के छ सन्दीपको सम्भावना ?

असोज २३ काठमाडौं – इन्डियन प्रिमीयर लिग आइपीएलमा आज राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सबीच खेल हुँदैछ।

लगातार तीन म्याचमा पराजित बनेको राजस्थान आज दिल्लीलाई हराउने रणनीतिमा मैदान उत्रिनेछ भने दिल्ली यो म्याच जित्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लने प्रयत्नमा रहनेछ ।

राजस्थानको तुलनामा दिल्ली बलियो टिमको रुपमा देखिएको छ। दिल्लीका स्पिनरहरुले राम्रो प्रदर्शन गरिरहेकोले नेपाली स्पिनर सन्दीप लामिछाने भने आजको खेलमा पनि टिममा नपर्ने सम्भावना रहेको छ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend