मंगलबार, असार १० २०८२

मंगलबार, असार १० २०८२

२०५९ संक्रमित थपिए, संक्रमितको संख्या १ लाख नाघ्यो

२०५९ संक्रमित थपिए, संक्रमितको संख्या १ लाख नाघ्यो

असोज २३ काठमाडौं – पछिल्लो २४ घण्टामा थप २०५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यससँगै कुलसंक्रमितको संख्या एक लाख नाघेको छ ।

१३ हजार २७९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

सक्रिय संक्रमितको संख्या २७ हजार ५३ पुगेको छ।

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा ११ हजार १ सय ७६ जना रहेका छन् भने होम आइसोलेसनमा १५ हजार ८ सय ७७ जना छन्।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend