मंगलबार, असार १० २०८२

मंगलबार, असार १० २०८२

शिक्षामन्त्रीलाई कोरोना संक्रमण

शिक्षामन्त्रीलाई कोरोना संक्रमण

असोज २५ काठमाडौं – शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई पनि कोरोना संक्रमण पुष्टि भएको छ।

पाटन अस्पतालमा परिक्षण गर्दा पोखरेललाई संक्रमण देखिएको हो।

मन्त्री पोख्रेल अहिले पाटन अस्पतालको आइसोलेशनमा छन्।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend