मंगलबार, असार १० २०८२

मंगलबार, असार १० २०८२

थप ४ हजार ४७ जनामा कोरोनाभाइरस संक्रमण

थप ४ हजार ४७ जनामा कोरोनाभाइरस संक्रमण

असोज २६ काठमाडौं – आज थप ४ हजार ४७ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ। योसंगै कुल संक्रमितको सख्या १ लाख ११ हजार ८ सय २ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १४ सय ७३ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ७७ हजार २ सय ७७ जना पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय ४५ पुगेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend