
असोज २७ काठमाडौं – बजारमा ब्रोइलर कुखुराको मासुको मुल्यमा गिरावट आएको छ। कुनैबेला ४०० रुपैयाँ प्रतिकिलो रहेको मासुको मूल्य अहिले २०० मा झरेको छ।
कुखुराको मासु सबैभन्दा बढी खपत हुने होटल÷रेष्टुरेन्ट, क्यान्टिनलगायत क्षेत्र बन्द हुँदा घटिरहेको मासुको खपत दसैं नजिकिँदा झनै घटेको हो।
उत्पादनको तुलनामा खपत घट्दा मूल्य स्वतः घट्ने ब्यबसायी बताउँछन्।
अन्य शाकाहारी तरकारीको मूल्य उर्लिएका बेला मासुको मूल्य घटेपछि उपभोक्ता लाई फाइदा पुगेको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend