
असोज २८ काठमाडौं – प्रतिनिधिसभा सदस्य एवं संस्कृतिकर्मी सानु शिवा पहाडीको निधन भएको छ।
पहाडीको आज बिहान साढे १० बजेतिर निधन भएको हो।
उनि नेपाल कम्युनिष्ट पार्टी नेकपा तर्फबाट प्रतिनिधिसभा सांसद थिइन्।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend