शुक्रबार, जेष्ठ ३० २०८२

शुक्रबार, जेष्ठ ३० २०८२

कात्तिक ७ सम्म विज्ञापनरहित क्लिनफिड प्रसारण नगरे विदेशी च्यानल बन्द

कात्तिक ७ सम्म विज्ञापनरहित क्लिनफिड प्रसारण नगरे विदेशी च्यानल बन्द

असोज २८ काठमाडौं – सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा प्रसारण हुने विदेशी च्यानलहरुले कात्तिक ७ गतेभित्र विज्ञापनरहित, क्लिनफिड प्रसारण गर्न आग्रह गरेको छ ।

मन्त्रालयले एक सूचना जारी गर्दै भारतीय ब्राडकाष्टर्स फोरम, डिस्कभरी नेटवर्क्स, बीबीसी न्युज, नेपाल केबल टेलिभिजन महासंघ जस्ता संघसंस्थाबाट क्लिन फिड प्रसारणको म्याद थप्न माग गरिएको ध्यानाकर्षण भएको जनाएको छ ।

सुचनामा कात्तिक ७ गतेभित्र विज्ञापनरहित क्लिनफिड प्रसारण गर्न स्मरण समेत गराइएको छ।

notice.jpg

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend