मंगलबार, असार १० २०८२

मंगलबार, असार १० २०८२

ओली सरकारमा थपिए तीन मन्त्री, बिष्णु पौडेललाई अर्थ मन्त्रालयको जिम्मेवारी

ओली सरकारमा थपिए तीन मन्त्री, बिष्णु पौडेललाई अर्थ मन्त्रालयको जिम्मेवारी

सुनौलो नेपाल –  ओली सरकारमा तीन जना नयाँ मन्त्री फेरिएका छन् ।

 प्रधानमन्त्री केपी ओलीले नियुक्त गरेका नयाँ मन्त्रीहरु मध्य महासचिव विष्णु पौडेल अर्थमन्त्री  बनेका छन् ।

प्रधानमन्त्री ओलीले अहिलेसम्म रक्षामन्त्री रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मा दिएर रक्षा मन्त्रालय आफैसँग राखेका छन्।

त्यसैगरी नेकपा नेता कृष्णगोपाल श्रेष्ठलाई शहरी विकास मन्त्री र लिलानाथ श्रेष्ठलाई महिला मन्त्रालयको जिम्मेवारी दिएका छन्।

यसअघि महिला मन्त्रालयको नेतृत्व गरेका पार्वत गुरुंगलाई सञ्चार मन्त्री बनाइएको छ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend