मंगलबार, असार १० २०८२

मंगलबार, असार १० २०८२

काठमाडौँ नयाँबजारमा ग्याँस सिलिन्डर बिस्फोट !

काठमाडौँ नयाँबजारमा ग्याँस सिलिन्डर बिस्फोट !

२९ असोज काठमाडौं । राजधानी काठमाडौँको नयाँ बजारको एक घरमा ग्याँस सिलिन्डर बिस्फोट भएको छ । फलफुलचोकको एक घरमा भएको बिस्फोटमा ४ जना घाईते भएको बताईएकोछ ।घाईतेको काठमाडौँ स्थित  मनमोहन मेमोरियाल अस्पतालमा पठाइएको छ ।

 घटनाको थप क्षतिको विवरण आउन बाँकी छ 

 

 

 

 

 

 

 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend