मंगलबार, असार १० २०८२

मंगलबार, असार १० २०८२

यातायात मन्त्री वसन्तकुमार नेम्वाङलाई कोरोना संक्रमण

यातायात मन्त्री वसन्तकुमार नेम्वाङलाई कोरोना संक्रमण

कात्तिक ३ काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङलाई कोरोना संक्रमण भएको छ। सामाजिक सञ्जालमा नेम्वाङले आफुलाई संक्रमण भएको  जानकारी दिएका छन्।

मन्त्री नेम्वाङले सामान्य ज्वरो र खोकी लागेपछि परिक्षणका लागि स्वाव दिएका थिए। परिक्षण गर्दा उनमा कोरोना संक्रमण देखिएको हो। हाल उनि मन्त्री क्वार्टरमा आइसोलेसनमा बसेका छन्। 

नेम्वाङले आफूसँग सम्पर्कमा आएका सबैलाई आफ्नो स्वास्थ्यको ख्याल गर्नको लागि आग्रह गरेका छन्। 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend