बुधबार, असार ४ २०८२

बुधबार, असार ४ २०८२

रामकुमारी झाँक्रीको प्रश्न- यस्तै हो भने यो सरकार के का लागि ?

रामकुमारी झाँक्रीको प्रश्न- यस्तै हो भने यो सरकार के का लागि ?

कात्तिक ४ काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाकी नेतृ रामकुमारी झाँक्रीले हाल जनताको सुरक्षा र स्वास्थ्य भन्दा अरु सरकारको प्राथमिकता के हो भन्दै प्रश्न गरेकी छिन। सामाजिक सञ्जाल ट्वीटरमा झाँक्रीले सरकारलाई प्रश्न गरेकी हुन्। 

जनताको सुरक्षा र स्वास्थ्यउपचार बाट पन्छिन खोज्ने सरकार के का लागि ? के महामारी नियन्त्रण गर्न सरकार पुर्णतया असफल भएको हो? यदि हो र अब यसरी नै जाने हो भने सार्वजनिक ज़िम्मेदारी र दायित्व लिन पर्दैन? उनको प्रश्न छ।

jhakri.PNG

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend