शुक्रबार, जेष्ठ ३० २०८२

शुक्रबार, जेष्ठ ३० २०८२

अस्पतालबाट डिस्चार्ज भए डा. गोविन्द केसी

अस्पतालबाट डिस्चार्ज भए डा. गोविन्द केसी

कात्तिक ४ काठमाडौं –  डा. गोविन्द केसी त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन्। 

केसी मंगलबार डिस्चार्ज भएका हुन्। 

चिकित्सा शिक्षा सुधारको माग राख्दै २७ दिनसम्म अनसन बसेका केसीको स्वास्थ्य अवस्था बिग्रिंदै गएपछि उनलाई अस्पतालको आइसीयुमा राखिएको थियो। 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend