सोमबार, असार ९ २०८२

सोमबार, असार ९ २०८२

कोरोनामुक्त भए हरिवंश आचार्य

कोरोनामुक्त भए हरिवंश आचार्य

कात्तिक ६ काठमाडौं – हास्य कलाकार हरिवंश आचार्य कोरोना संक्रमणमुक्त भएका छन्। 

फेसबुकमार्फत आचार्यले आफु र आफ्नो पत्नीको कोरोना परिक्षण नेगेटिभ आएको जानकारी दिएका हुन्। 

गत असोज २० गते उनीहरुमा कोराना पोजेटिभ पुष्टि भएको थियो।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

ताजा अपडेट