logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • गोकुल बाँस्कोटालाई कोरोना संक्रमण

    गोकुल बाँस्कोटालाई कोरोना संक्रमण

    2.6K
    Shares

    कात्तिक ६ काठमाडौं –  पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले सामाजिक सञ्जाल ट्विटरमार्फत आफूलाई कोभिड पोजेटिभ देखिएको जानकारी दिएका छन् । 

    संक्रमण भएपनि उनले आफूलाई कुनै लक्षण नदेखिएको बताएका छन्। उनले आफूले पछिल्लो दश दिन यता कसैलाई पनि नभेटेको पनि जनाएका छन् । 

    उनले ट्विटरमा लेखेका छन्,‘मलाई पनि पाेजेटिभ देखियाे।तर राम्राे के भने बितेकाे दश दिन यता मैले कसैलाई भेटेकाे छैन।मलाई त लक्षण बिनै देखियाे तर श्रीमती तारा मानन्धरलाई लक्षण सहित।दुबै छाेरालाई नेगेटिभ देखिनु चै धेरै राम्राे।सुरक्षीत रहाै।”

    gokul.PNG

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend