मंगलबार, असार १० २०८२

मंगलबार, असार १० २०८२

नेकपाको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम स्थगित

नेकपाको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम स्थगित

कात्तिक ११ काठमाडौं –  सत्तारुढ पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले बडादसैँ,  तिहार, नेपाल संवत् ११४१, छठलगायत चाडपर्वका अवसरमा आयोजना गर्दै आएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम यस वर्ष नगर्ने भएको छ ।

नेकपाका केन्द्रीय कार्यालयका सचिवद्वय ईश्वरी रिजाल र श्रीराम ढकालले आज विज्ञप्ति जारी गरी कोभिड-१९ महामारीका कारण यस वर्ष उक्त कार्यक्रम स्थगन गरिएको जानकारी दिएका हुन् ।

विज्ञप्तिमा ती पर्वका अवसरमा देश-विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरिएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend