मंगलबार, असार १० २०८२

मंगलबार, असार १० २०८२

रअ प्रमुखसंग सुटुक्क भेटेको आरोप लागेपछि बाबुरामले दिए यस्तो प्रतिक्रिया

रअ प्रमुखसंग सुटुक्क भेटेको आरोप लागेपछि बाबुरामले दिए यस्तो प्रतिक्रिया

कात्तिक १२ काठमाडौं – भारतको गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलसँग सुटुक्क भेटेको आरोप लागेपछि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रतिक्रिया दिएका छन्। 

लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलाले भट्टराइ र गोयलको गोप्य भेट भएको आरोप लगाएपछि भट्टराइले त्यसको खण्डन गरेका हुन्। 

संग्रौलालाई प्रतिक्रिया दिँदै भट्टराईले ‘कान नछामी, कागको पछि कुदेको’ टिप्पणी गरेका हुन्।  

 

baburam.PNG

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend