
कात्तिक १५ काठमाडौं – पूर्वी नवलपरासीमा दुई जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ।
होम आइसोलसनमा बस्दै आएका गैंडाकोट नगरपालिका वडा नं. २ की ७७ वर्षीया महिला र कावासोती नगरपालिका वडा नं. ६ का ६७ वर्षीय पुरुषको मृत्यु भएको हो।
उनीहरुको शनिबार विहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका नवलपरासीले जनाएको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend