
कात्तिक १५ काठमाडौं – पछिल्लो २४ घन्टामा थप २५ सय ८ जना संक्रमित थपिएका छन्।
योसंगै कुल संक्रमितको सख्या १ लाख ७० हजार ७ सय ४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आज २२ सय ६४ जना संक्रमणमुक्त भएका छन् । योसंगै १ लाख ३१ हजार २ सय २२ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend