
कात्तिक १६ काठमाडौं – ३ किलो अवैध लागुऔषध अफिमसहित एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सानिभेरी गाउँपालिका–८ रुकुमका २७ वर्षीय चन्द्रप्रकाश वली रहेका छन्।
ओलीलाई बाँकेको राप्तीसोनारी गाउँपालिका–१ शिवखोलाबाट प्रहरीले पक्राउ गरेको हो। उनीमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend