
कात्तिक १७ काठमाडौं – उपप्रधानमन्त्री ईश्वर पोखरेलले व्यक्तिगत स्वार्थका कारण पार्टी फ़ुटाउन खोज्नेहरुको विरोध गर्दै पार्टी एकता बचाउनुपर्ने बताएका छन्।
सोमबार एक ट्वीट गर्दै पोखरेलले पार्टी एकताका वेला गरिएको सहमती विपरित पूर्व समूहभित्रको आवद्धताका आधारमा समिकरण बनाएर खेल खेल्नखोज्दा विभाजनको दुर्भाग्य निम्तिन लागेको भन्दै त्यस्तो दुर्भाग्य निम्त्याउनेहरूलाई सबैले बेलैमा चिन्न र खवरदारी गर्न अपिल गरेका छन्।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend