मंगलबार, असार १० २०८२

मंगलबार, असार १० २०८२

एक करोड रुपैया सहित काठमाडौँबाट ३ जना हुण्डीकारोबारी पक्राउ

एक करोड रुपैया सहित काठमाडौँबाट ३ जना हुण्डीकारोबारी पक्राउ

कार्तिक १८ काठमाडौँ,  एक करोड रुपैयाँसहित प्रहरीले काठमाडौंबाट तीन जनालाई पक्राउ गरेको छ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले झापाका २ र पर्वतका एक युवालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा झापाका विकास मिताल र कमल मिताल तथा पर्वतका गणेश पौडेल रहेका छन्।

उनीहरुलाई ओमबहालबाट पक्राउ गरेर अनुसन्धान सुरु गरिएको सीआईबी प्रमुख डीआईजी सहकुल थापाले जानकारी दिए।

 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend