
कात्तिक १८ काठमाडौं – स्टार अस्ट्रेलियन क्रिकेटर शेन वाट्सनले सबै खालका क्रिकेटबाट सन्यास घोषणा गरेका छन्। जारी आइपिएलमा चेन्नाई सुपर किङ्गगबाट किङ्गस इलाभेन पञ्जावविरुद्ध अन्तिम खेल खेल्दै वाटसनले सन्यास लिएका हुन्।
३९ वर्षीय क्रिकेटरले भिडियोमार्फत आफ़ुले सबै खालका क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन्।
वाट्सनले अन्तर्राष्ट्रिय क्रिकेटबाट भने सन् २०१६ मा नै सन्न्यास लिएका थिए । वाट्सनले सन् २०१८ मा चेन्नईलाई आईपीएलको उपाधि जिताउन फाइनलमा शतकीय पारी खेलेका थिए ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend