
कात्तिक १९ काठमाडौं – भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेविरुद्ध माइतीघर मण्डलमा प्रदर्शन भएको छ।
प्रदर्शनकारीहरुले ‘गो ब्याक नरवणे’, ‘गो ब्याक इन्डिया’ लगायतका नारा लगाएका थिए।
विभिन्न २१ दलले गरेको प्रदर्शन सहभागीले नेपालको सार्वभौमिकताको अपमान गर्ने सेनापतिलाई सरकारले किन सम्मान गर्ने भन्दै विरोधमा उत्रिएको बताएका छन्।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend