शुक्रबार, जेष्ठ ३० २०८२

शुक्रबार, जेष्ठ ३० २०८२

सैनिक मुख्यालयमा भारतीय सेना प्रमुखका ६ तस्बिर

सैनिक मुख्यालयमा भारतीय सेना प्रमुखका ६ तस्बिर

तीनदिने नेपाल भ्रमणमा आएका भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले भ्रमणका औपचारिक कार्यक्रम सुरु गरेका छन्।बिहीबार बिहान सैनिक मञ्चको वीर स्मारिकामा पुष्पगुच्छा अर्पण गरेका नरवणे त्यसपछि सैनिक मुख्यालय पुगेका छन्।जंगी अड्डामा उनलाई नेपाली सेनाले गार्ड अफ अनर प्रदान गरेको छ।प्रधानसेनापति पूर्णचन्द्र थापाको विशेष निमन्त्रणामा नेपाली सेनाको महारथीको सम्मान ग्रहण गर्न नरवणे बुधबार नेपाल आएका हुन्। बिहीबार दिउँसो शीतल निवासमा उनलाई महारथीको सम्मान दिइँदैछ।त्यसअघि उनले जंगी अड्डामा निरीक्षण तथा प्रधानसेनापति थापासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

jangiadda 1 .jpg

 

jangiadda 2.jpg

 

jungeeadda .jpg

 

jungeeadda 6.jpg

 

jungiadda 3.jpg

 

jungiadda 4 .jpg

 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend