शुक्रबार, जेष्ठ ३० २०८२

शुक्रबार, जेष्ठ ३० २०८२

‘पार्टी गतिविधिमा राष्टपतिको संलग्नताले पदको मर्यादा र गरिमाको उल्लङ्घन भयो’

‘पार्टी गतिविधिमा राष्टपतिको संलग्नताले पदको मर्यादा र गरिमाको उल्लङ्घन भयो’

कात्तिक २१ काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटि सदस्य डा. भीम रावलले पार्टीको गतिबिधिमा राष्टपतिको संलग्नताले पदको मर्यादा र गरिमाको उल्लङ्घन भएको बताएका छन्। सामाजिक सञ्जालमा लेख्दै रावलले यस्तो बताएका हुन्। 

नेकपाको आन्तरिक राजनीतिक समस्यामा कुनै एक पक्षलाई साथ दिदै राष्ट्रपति सक्रिय रहनुभएको समाचार आएको भन्दै नेता रावलले उक्त समाचार सहि भए राष्ट्रपति पदको मर्यादा र गरिमाको उल्लङ्घन,स्थापित प्रणालीको अवज्ञा र नेकपाको संस्थागत सञ्चालनको मार्गमा अवरोध सिर्जना गर्ने गलत काम ठहरिने बताए। 

bhim.PNG

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend