बुधबार, असार ४ २०८२

बुधबार, असार ४ २०८२

बालुवाटारमा ओली- नेपाल छलफल

बालुवाटारमा ओली- नेपाल छलफल

कात्तिक २३ काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा विवादका कारण पार्टी फुटको संघारमा पुगेका बेला बालुवाटारमा प्रधानमन्त्री केपी ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच बार्ता जारी रहेको छ। 

बार्तामा नेताहरु नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्त उपस्थित छन्। 

पाँच जना सचिवालय सदस्यहरुले सचिवालयको बैठक बोलाउन माग गरकै भोलीपल्ट प्रधानमन्त्री निवास वालुवाटारमा यो भेट भएको हो । 

पछिल्लो समय अध्यक्ष प्रचण्ड, नेता झलनाथ खनाल, नेता नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्ष ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आएका छन्।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend