मंगलबार, असार १० २०८२

मंगलबार, असार १० २०८२

गोकुल बास्कोटाले जिते कोरोना

गोकुल बास्कोटाले जिते कोरोना

कात्तिक २५ काठमाडौं – पुर्वमन्त्री तथा नेकपा सांसद गोकुल बास्कोटा कोरोनामुक्त भएका छन्।  

सामाजिक सञ्जालमा लेख्दै बास्कोटाले आफु र आफ्नो परिवार कोरोनामुक्त भएको जानकारी दिएका हुन्। 

स्वास्थ्यलाभको कामना गर्ने सबै शुभेच्छुक र उपचारमा संलग्न स्वास्थ्यकर्मीप्रति बास्कोटाले धन्यवाद ज्ञापन गरेका छन्। 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend