बुधबार, असार ४ २०८२

बुधबार, असार ४ २०८२

ट्राफिक प्रहरीले गर्यो नियम उल्लङ्घन गर्ने १२४९ सवारीचालकलाई कारवाही

ट्राफिक प्रहरीले गर्यो नियम उल्लङ्घन गर्ने १२४९ सवारीचालकलाई कारवाही

कात्तिक २८ काठमाडौं – काठमाडौंमा एकै दिन  १ हजार २४९ सवारीचालक कारबाहीमा परेका छन्। नियम उलंघन गरेको कारण उनीहरु  परेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

कारबाहीमा पर्नेमा मादकपदार्थ सेवन गरेर सवारी चलाउनेदेखि सवारीको ढोका खुल्लै राखेर चलाउने सम्म रहेका छन्। नम्बर प्लेट स्पस्ट रुपमा देखिने गरेर नराख्ने चालक पनि कारवाहीमा परेका छन्। 

त्यस्तै लेन उल्लंघन गर्ने, निषेधित क्षेत्रमा ठूलो आवाजका हर्न बजाउनेलाई पनि कारवाही गरिएको महाशाखाले जनाएको छ। 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend