
कात्तिक २८ काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नजिकिंदै गरेको दिपावली र नेपाल संवतको अवसरमा शुभकामना ब्यक्त गर्नुभएको छ।
सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले तिहार र नेपाल संवतको शुभकामना दिनुभएको हो।
कार्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु भएको छ ।
मङ्सिर १ गते भाइटिका रहेको छ भने सोही दिनबाट नेपाल संवत ११४१ प्रारम्भ हुनेछ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend