मंगलबार, असार १० २०८२

मंगलबार, असार १० २०८२

२६ बर्षिया युवतीमाथी एसिड प्रहार

२६ बर्षिया युवतीमाथी एसिड प्रहार

कात्तिक २९ काठमाडौं – धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा एक जना युवती माथि एसिड प्रहार भएको छ।  वडा नम्बर ७ जानकी नगरकी एक २६ वर्षीया युवतीमाथि शनिबार बिहान करिब साढे ९ बजेतिर एक युवकले एसिड प्रहार गरेका हुन्। 

एसिड प्रहारबाट घाइते युवतीलाई अहिले जनकपुरको जानकी हेल्थकेयरमा भर्ना गरिएको छ। 

उनको अनुहार  र छातीको भाग एसिड प्रहारका कारण जलेको धनुषा प्रहरीले जनाएको छ। 

एसिड प्रहार गर्ने व्यक्तिको खोजी भैरहेको प्रहरीको भनाई छ। 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend