मंगलबार, असार १० २०८२

मंगलबार, असार १० २०८२

अन्तत: कोरोनामुक्त भए मनोज गजुरेल

अन्तत: कोरोनामुक्त भए मनोज गजुरेल

कात्तिक ३० काठमाडौं – हाँस्य कलाकार मनोज गजुरेल कोरोना संक्रमण मुक्त भएका छन्। 

गजुरेलले सामाजिक सञ्जालमार्फत आफु कोरोनामुक्त भएको जानकारी दिएका हुन्। 

संक्रमित भएर ११ दिनको अस्पताल बसाई पश्चात  उनि घर फर्किएका हुन्। 

केही दिनमा पुर्ण स्वस्थ्य भएर काममा फर्कने उनले बताएका छन् ।

gajurel.JPG

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend