
मङ्सिर ४ काठमाडौं – नेपालमा आज थप २ हजार १०३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।
योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या २ लाख १५ हजार २० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
नेपालमा कोरोनाभाइरस संक्रमणबाट निको हुनेको संख्या १ लाख ८५ हजार ६३८ पुगेको छ । पछिल्लो २४ घन्टामा २८५८ जना डिस्चार्ज भएका छन् ।
आज ९८०५ जनाको पीसीआर परिक्षण गरिएको छ। यससँगै नेपालमा हालसम्म १६३३५५९ जनाको नमूना पीसीआर परीक्षण भएको छ। हाल क्वारेन्टिनमा ७६७ जना रहेका मन्त्रालयले जनाएको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend