मंगलबार, असार १० २०८२

मंगलबार, असार १० २०८२

ब्राउन सुगरसहित दुईजना पक्राउ

ब्राउन सुगरसहित दुईजना पक्राउ

मङ्सिर ५ काठमाडौं – प्रहरीले ब्राउनसुगरसहित दुइ जनालाई पक्राउ गरेको छ।  पक्राउ पर्नेमा झापाको मेचीनगर-१५ हेल्दुबारीका २४ वर्षीय विष्णु राजवंशी र १८ वर्षीय सागर पाहन रहेका छन्। 

उनीहरुलाई हेल्दुबारिबाता बिहिबार साँझ पक्राउ गरेको प्रहरीले जनाएको छ। उनीहरुबाट ११.०६ ग्राम ब्राउनसुगर जफत गरिएको प्रहरीले जनाएको छ। 

ब्राउन सुगरसंगै उनिहरुसंग नेपाली र भारतीय रकम पनि फेला परेको छ। उनीहरुमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ। 

 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend