सोमबार, असार ९ २०८२

सोमबार, असार ९ २०८२

चीनका रक्षामन्त्री वेइ फेङहे नेपाल आउँदै

चीनका रक्षामन्त्री वेइ फेङहे नेपाल आउँदै

मङ्सिर ५ काठमाडौं – छिमेकी मुलुक चीनका रक्षामन्त्री वेइ फेङहे नेपाल आउने भएका छन। 

चीनका स्टेट काउन्सिलर समेत रहेका उनि यहि नोभेम्बर महिनाभित्र नेपाल आउने कार्यक्रम तय भएको परराष्ट्र श्रोतले जनाएको छ। 

श्रोतका अनुसार फेङहेको नेपाल भ्रमण तय भएपनि नेपालमा हुने कार्यक्रमबारे सार्वजनिक गरिएको छैन। 

कार्यक्रमबारे तयारी भैरहेको श्रोतको दावी छ। फेङहेको नेपाल भ्रमणका क्रममा सम्भवत सीमा सम्बन्धि र सुरक्षा सम्बन्धि उच्चस्तरिय बार्ता हुनेछ। 

यसअघि भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरभानेले नेपाल आएर फर्केका थिए। 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

ताजा अपडेट