मंगलबार, असार १० २०८२

मंगलबार, असार १० २०८२

बाँकेमा थुनुवाले गरे हिरासतभित्रै आत्महत्या

बाँकेमा थुनुवाले गरे हिरासतभित्रै आत्महत्या

मङ्सिर ५ काठमाडौं – जिल्ला प्रहरी कार्यालयमा बाँकेको हिरासतमा रहेका थुनुवाले शुक्रबार आत्महत्या गरेका छन्। 

बाँके वनकटीका बाबुलाल रैदासले आज बिहान साढे ५ बजे आत्महत्या गरेका हुन्।

अभद्र व्यवहारमा हिरासतमा रहेका रैदासलाई प्रहरीले  ज्यान मुद्दामा पनि असुन्धान गरिरहेको थियो।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend