शुक्रबार, जेष्ठ ३० २०८२

शुक्रबार, जेष्ठ ३० २०८२

विप्लव नेतृत्वको नेकपाका दुईजना कार्यकर्ता पक्राउ

विप्लव नेतृत्वको नेकपाका दुईजना कार्यकर्ता पक्राउ

मङ्सिर ६ काठमाडौं – प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाका आर्थिक विभागका दुई जना सदस्यलाई ललितपुर प्रहरीले पक्राउ गरेको छ।  

पक्राउ पर्नेमा प्रेम दर्नाल र संजिव नेपाली रहेका छन्। 

उनीहरुले व्यापारी व्यवसायीहरुलाई डर धम्कि देखाएर चन्दा उठाउने गरेको प्रहरीले जनाएको छ।  उनीहरुमाथि थप अनुसन्धान भैरहेको प्रहरीले  जानकारी दिएको छ। 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend