
मङ्सिर ६ काठमाडौं – थप १६ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसंगै कुल संक्रमितको सख्या २ लाख १८ हजार ६ सय ३९ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज २३ सय २३ जना संक्रमणमुक्त भएका छन् । यससंगै १ लाख ९३ हजार ३ सय २५ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend