मंगलबार, असार १० २०८२

मंगलबार, असार १० २०८२

प्रधानमन्त्री ओली र सुरक्षा निकायका प्रमुखहरुबीच बालुवाटारमा छलफल

प्रधानमन्त्री ओली र सुरक्षा निकायका प्रमुखहरुबीच बालुवाटारमा छलफल

मङ्सिर ७ काठमाडौं – प्रधानमन्त्री केपी ओलीले बालुवाटारमा सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका छन् ।

आइतबार दिउँसो प्रधानमन्त्री ओलीले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रतिनिधिसँग छलफल गरेका हुन् । 

प्रधानमन्त्रीको निजी सचिवालयले यसलाई नियमित छलफल भएको बताएको छ । 

देशको शान्ति सुरक्षाका बारेमा छलफल भएको बताइएको छ। 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend