
मङ्सिर ८ काठमाडौं – महोत्तरीमा भीषण आगलागी भएको छ।
औरहीमा रहेको अम्बिका जेनरल हार्डवेयरको गोदाममा भएको आगलागीले करोडौंको क्षति भएको छ।
आगलागीबाट मानबिय क्षति भने भएको छैन।
आगलागी नियन्त्रण गर्न प्रहरी र सेना खटिएका थिए। आगलागी कसरी भयो भन्नेबारे केहि खुलेको छैन।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend