आइतबार, असार ८ २०८२

आइतबार, असार ८ २०८२

पोखरामा प्यारासुट दुर्घटना, पाइलटको मृत्यु

पोखरामा प्यारासुट दुर्घटना, पाइलटको मृत्यु

मङ्सिर ८ काठमाडौं – पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ। सराङकोटबाट दिउँसो उडान भरेको फिस्टेल प्याराग्लाइडिङको प्यारासुट दुर्घटना हुँदा ३८ वर्षीय पाइलट राजु नेपालीको मृत्यु भएको हो।

त्यस्तै दुर्घटनामा  काठमाडौ बुढानिलकण्ठकी शिला श्रेष्ठ गम्भीर घाइते भएकी छिन। 

उनीहरु दुवैजनालाई मेट्रोसिटी अस्पताल लगिएको थियो।  पाइलट नेपालीलाई अस्पतालले मृत घोषित गरेको थियो भने घाइते शिलाको उपचार भैरहेको छ। 

 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

ताजा अपडेट