मंगलबार, असार १० २०८२

मंगलबार, असार १० २०८२

प्रधानमन्त्री ओलीले खिचिदिए नेता कार्यकर्ताको फोटो

प्रधानमन्त्री ओलीले खिचिदिए नेता कार्यकर्ताको फोटो

मङ्सिर ९ काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली आफैँले नेता तथा कार्यकर्ताको तस्बिर खिचिदिएका छन्। सोमबार सीमा निरिक्षण गर्न ताप्लेजुङको घुन्सा पुगेका प्रधानमन्त्री ओलीले नेता तथा कार्यकर्ताको तस्बिर खिचिदिएका हुन्। 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले प्रधानमन्त्री ओलीले नेता कार्यकर्ताको फोटो खिचिदिएको तस्विर सामाजिक सञ्जालमा पोष्ट गरेका छन्। 

तस्बिर पोष्ट गर्दै थापाले लेखेका छन्पा, ‘र्टीका नेता कार्यकर्ता र समर्थकहरूलाई विभिन्न ढंगले उत्साहित पार्ने गर्नुहुन्छ । ताप्लेजुङको घुन्सामा  पुग्नुहुँदा उहाँसँग तस्बिर खिच्न चाहनेहरूकाे त तछाडमछाड हुने नै भयाे । उहाँले हेलिप्याडमा नेता कार्यकर्ताकाे तस्बिर आफैले यसरी खिचिदिनु भयाे ।’

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend