शुक्रबार, जेष्ठ ३० २०८२

शुक्रबार, जेष्ठ ३० २०८२

राजतन्त्रको माग गर्दै पोखरामा विशाल प्रदर्शन

राजतन्त्रको माग गर्दै पोखरामा विशाल प्रदर्शन

मङ्सिर १० काठमाडौं –  राजतन्त्रको माग गर्दै गण्डकी प्रदेशको राजधानी पोखरामा विशाल प्रदर्शन भएको छ। पुर्वराजारानीको फोटा अंकित व्यानरसहित प्रदर्शन भएको हो। 

उनीहरुले राजतन्त्र सहितको हिन्दूराष्ट्रको माग गर्दै प्रदर्शन गरेका थिए। 

pokhara.jpg

अहिलेका नेता र राजनीतिक दलहरु भ्रष्टाचारमा लिप्त भएको र मुलुकलाई झन् भन्दा झन् संकटतिर लगेकोले देशको रक्षाका लागि राजा ल्याउनुपर्ने उनीहरुको भनाई थियो। 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend