
मङ्सिर ११ काठमाडौं – नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्तबहादुर कुँवर नियुक्त भएका छन्।
प्रहरी महानिरीक्षकको सचिवालयले एसएसपी कुँवरलाई बिहीबार (आज) केन्द्रीय प्रवक्ताको जिम्मेवारी दिएको हो।
कुँवरलाई मोबाइल नम्बर ९८५१२९२१११ र इमेल ठेगाना [email protected] मा सम्पर्क गर्न सकिने छ।
यसअघि प्रहरी प्रवक्तारहेका कुवेर कडायत सरुवा भएपछि कुवँरलाई जिम्मेवारी दिईएको हो।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend